नियम ८
नया“ नियुक्ति
ः
नियम ५ बमोजिमको योग्यता पुगेका र देहाय बमोजिमको शैक्षिक योग्यता भएका व्यक्ति समूहको देहायको पदमा नियुक्तिको लागि योग्य मानिनेछ ः–
(क) जमदार पदको लागि प्रवेशिका (एस.एल.सी.) परीक्षा उत्तीर्ण गरेको,
(ख) सहायक सेनानी पदको लागि भर्ना हुने सालको वैशाख १ गते अठार वर्ष पूरा भई एक्काईस वर्ष ननाघेको र मान्यता प्राप्त शिक्षण
संस्थाबाट वाणिज्य शास्त्र वा व्यवस्थापन विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भएको वा सोही विषयमा स्नातक उत्तीर्ण गरेकाको
हकमा चौबीस वर्ष ननाघेको ।